रसुवा बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला
lokaantar.com

रसुवाको बाढीमा परी बगाएका आठ जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा चार/चार वटा शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)