तस्बिरमा हेर्नुस् नाडामा राखिएका हुन्डाईका गाडीहरू
setopati.com · Wed Aug 26 08:35:56 GMT 2026

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा 'नाडा अटो शो २०२६' जारी छ।
अटो शोमा प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डका सवारी साधन र तिनका अत्याधुनिक विशेषताहरूबारे जानकारी लिन दैनिक हजारौँ दर्शकहरू पुगिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)