भोटेकोशी बाढी : भवन, सडक–पुलसहित विद्युत आयोजनामा क्षति, राहत–उद्धारमा खट्न निर्देशन
nagariknews.nagariknetwork.com · Wed Aug 26 08:38:57 GMT 2026

भोटेकोशी नदीमा अकास्मात् आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)