नाडा अटो शो २०२६ को अवसरमा सिद्धार्थ बैंकले ल्यायाे विशेष कर्जा योजना
kendrabindu.com · Wed Aug 26 08:40:32 GMT 2026

काठमाडौं । जारी ‘नाडा अटो शो २०२६’मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै विशेष कर्जा अफर सार्वजनिक गरेको छ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ९.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत मात्र सेवा शुल्कसहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)