‘भत्काइदिन्छु बाख्राको खोर पनि’ मार्फत प्रकाश ओझाको पुनरागमन
kalakarmi.com · Mon Dec 20 12:23:03 GMT 2021
काठमाडौं– कुनै बेला गायक प्रकाश ओझालाई लोकप्रियताको शिखर चुमाउन सफल भएको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि…’ नयाँ स्वरुपमा पुन: दर्शक तथा स्रोतामाझ आएको छ ।
गीतकार डम्बर बिकेलका शब्दहरुको यो गीतलाई गायक ओझाले नै संगीतबद्ध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)