भोटेकोशी बाढीबाट रसुवामा ठूलो क्षति, १२ घाइतेको उपचार हुँदै
bishowkhabar.com · Wed Aug 26 08:45:32 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा अकस्मात् आएको बाढीमा परी घाइते भएका १२ जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
बाढीपछि सम्पर्कविहीन तथा हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)