३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग
khabarhub.com · Wed Aug 26 08:51:56 GMT 2026

काठमाडौं – मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले पर्यटकहरू के अवस्थामा छन् भनेर थाहा पाउन नसकिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)