मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

barnanmedia.com · Tue Oct 27 21:58:25 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् ।

मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)