कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव
barnanmedia.com · Tue Oct 27 22:00:54 GMT 2026

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा मंगलबार यहाँ आयोजित ‘हिमालदेखि समुद्रसम्म: भोटेकोशी र बूढीगण्डकी विपद्को सन्दर्भमा जलवायु न्यायको मागसहित कोप–३१ मा नेपालको अडान’ विषय अन्तरक्रियामा त्यस्तो सुझाव दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)