उद्धार र राहतमा तीव्रता दिन प्रमुख देवकोटाको आग्रह
gorkhapatraonline.com · Wed Aug 26 08:57:31 GMT 2026

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशीमा आएको बाढीपछि उद्धार र राहतमा तीव्रता दिन आग्रह गर्नुभएको छ ।
प्रमुख देवकोटाले भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा बाढीका कारण भएको ठुलो जनधनको क्षति तथा डुबान भएको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत तथा पुनस्र्थापनामा जुट्न अपिल गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)