रसुवा बाढी : ‘क्यामेरामा देखिए उद्धार मागिरहेका हातहरू’
onlinekhabar.com · Wed Aug 26 08:49:11 GMT 2026

१० भदौ, काठमाडौं । रसुवाको बेत्रावतीस्थित सातबिसे फाँटमा पीडितहरूले उद्धारका हात उठाइरहेका दृष्य देखिएका छन् ।
कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गरेर हेर्दा पीडितहरूले उद्धारको हात उठाइरहेको देखिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)