विश्वकप छनोटमा जर्मनीको शानदार जीत, स्लोभाकिया ६-० ले पराजित
ratopati.com · Mon Nov 17 21:48:00 GMT 2025
काठमाडौँ । विश्वकप छनोट अन्तर्गत आज भएको समूह ‘ए’ को खेलमा जर्मनीले स्लोभाकियामाथि ६-० को शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा उत्रिएको जर्मनीले खेलको सुरुदेखि अन्तिम समयसम्म पूर्ण दबदबा जमाउँदै एकतर्फी नतिजा निकाल्यो।
खेलको १८ औँ मिनेटमा निक वोल्टेमाडेले पहिलो गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि २९ औँ मिनेटमा सेर्ज ग्नाब्रीले उत्कृष्ट फिनिशिङसहित स्कोर २–० बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)