मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अरुकै निन्द्रा बिग्रार्ने गरि त घुर्न भएन नि ‘यार’

pahilopost.com · Sat Aug 20 00:47:52 GMT 2022

तोडफोड हुने र माइक भाँच्ने संसदमा अन्य घटनाक्रम त रोचक हैनन्। तर, कहिलेकाहीँ सांसदका गतिविधि रोचक बन्छन्। हाजिर गरे बैठक छाड्नु अब आकस्मिकता नै रहेन। तारन्तार सांसदको खोजीका लागि घन्टी बनाइनु नियमित घटना भैसक्यो। सांसदमात्र हैन मन्त्रीको खोजी पनि बेलाबेलामा सांसदमा भइरहेकै छ, निर्वाचन जो आयो!

सुर्ती माडेर ओठमा च्याप्नु सदाबहार नै भयो। हाइ काढ्नु नियमितता नै हो। नहोस् पनि किन? कतिपयका लागि संसद् विश्रामस्थल नै हो। तर, विश्रामस्थल नै भयो भन्दैमा पनि त घुरेरै बस्न पनि त भएन नि। बहस गर्नेलाई बहस गर्न दिनुपर्‍यो। निदाउनेका लागि पनि त अशान्ति हुनेगरि घुर्नु त भएन। विचार त गर्नुपर्‍यो नि। कसो?

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)