आर्यन खानले पाए जमानत
kalakarmi.com · Thu Oct 28 11:22:21 GMT 2021
मुम्बई– अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बिहिबार अदालतबाट जमानत प्राप्त गरेका छन् ।
आर्यनले जमानतका लागि दिएको निवेदनमा दुई दिनदेखि बम्बे हाई कोर्टमा सुनवाई चलिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)