राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीको माग
ratopati.com · Wed Aug 26 09:07:58 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले भोटेकोशी नदीमा आएको भीषण बाढीलाई राष्ट्रिय विपत्तिको रूपमा लिँदै आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले चीनबाट सुरु भएको बाढीले रसुवा हुँदै विभिन्न जिल्लामा पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)