मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
lokpath.com · Tue Oct 26 16:30:04 GMT 2021
घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महराले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजिनामा दिनुपर्ने चौतर्फिरुपमा आवाज उठिरहेको भन्दै यस प्रकरणले मुलुकमा फेरि संकट आइ लागेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)