मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल वार्षिक मिट २०८२र८३’ सम्पन्न, उत्कृष्ट शोरुम सम्मानित

ajakoartha.com · Wed Aug 26 09:21:00 GMT 2026

काठमाडौं- CG Electronics अन्तर्गत सञ्चालित CG Digital तथा LG Brandshop को वार्षिक ‘Retail Annual Meet 2082/83’ भदौ ५ गते काठमाडौंको बालकुमारीस्थित Harshah Batika मा सम्पन्न भएको छ। CG Electronics का Vice President S.C. Saboo को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।

हाल CG Electronics अन्तर्गत देशभर २२ वटा CG Digital शोरुम र ६ वटा LG Brandshop गरी कुल २८ वटा रिटेल आउटलेट सञ्चालनमा रहेका छन्। यी शोरुममार्फत २०० भन्दा बढी कर्मचारीहरूले ग्राहकलाई बिक्री, उत्पादनसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)