मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघ र प्रदेश निर्वाचनमा बादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग

ekantipur.com · Tue Sep 13 00:40:25 GMT 2022

नेपालगन्ज — बादी समुदायले संघ र प्रदेश निर्वाचनबाट वादी समुदायको प्रतिनिधित्व सुनिश्चत गर्न माग गरेको छ । सामुदायिक सशक्तीकरण तथा रुपान्तरण नेपालगन्जको आयोजनामा नगरमा र्‍याली गर्दै सोमबार पत्रकार सम्मेलन गरेर बादी समुदायले दलितभित्र पनि पछाडि परेको बादी समुदायको उत्थानका लागि संघ र प्रदेशमा प्रतिनिधित्वको माग गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै उनीहरुले जनसंख्याको रुपमा गरिने समानुपातिक प्रतिनिधित्वले बादी समुदायलाई नसमेटेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)