विमानस्थल पुगेर गृहमन्त्री गुरूङले दिए निर्देशन- उद्धारमा कुनै कसर नछाड्नू
setopati.com · Wed Aug 26 09:25:00 GMT 2026

गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार दिउँसो उनले विमानस्थलमा पुगेर सुरक्षा निकायका अधिकारीहरूलाई उद्धारमा कुनै कसर नछाड्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)