मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध सामान बरामद

ratopati.com · Tue Oct 27 22:43:09 GMT 2026

सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले रु २५ लाख ४० हजार ९८३ बराबरका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले यही कात्तिक १ देखि १० गतेसम्म नेपाल भारत सीमा क्षेत्रबाट भन्सार छली गरी भित्र्याइएका किराना सामान,लत्ताकपडा तथा सवारीसाधन बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)