मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसद्वारा युक्रेनको मेलिटोपोलमा नयाँ मेयर नियुक्त, किएभ पनि रुसी सेनाको घेराबन्दीमा

Ujyaaloonline.com · Sun Mar 13 00:55:09 GMT 2022

रुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)