सिङ्गापुरलाई १५१ रनले पराजित गर्दै नेपालको शानदार जित
annapurnapost.com · Sun Jul 12 04:50:30 GMT 2026
काठमाडौं : एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो।
नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)