मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६८ किलोभन्दा बढी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

barnanmedia.com · Tue Oct 27 22:45:46 GMT 2026

प्रहरीले ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)