विपद् प्रभावितको जीवनरक्षामा जुट्न मेडिकल काउन्सिलको आह्वान
janaaastha.com

नेपाल मेडिकल काउन्सिलले विपद् प्रभावित नागरिकहरुको जीवनरक्षा तथा स्वास्थ्य संरक्षणमा जुट्न आह्वान गरेको छ । चिकित्सकीय एवम् मानवीय दायित्वका साथ विपद् प्रभावितको उद्धार र स्वास्थ्य सेवामा जुट्न काउन्सिलले सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आह्वान गरेको हो । साथै, घाइतेहरुको स्वास्थ्यसम्बन्धी चूनौतीको समयमै आँकलन गरेर आवश्यक रोकथाम तथा उपचारात्मक उपाय अपनाउन पनि काउन्सिलको अनुरोध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)