हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण
khabarhub.com · Wed Aug 26 09:46:59 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले हेलिकप्टर परिचालनलाई थप सशक्त बनाई प्रभावितहरूको तीव्र उद्धार, स्वास्थ्य सेवा प्रवाह र राहत व्यवस्थापन तत्काल गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)