मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

राति ठूलो पानी परेपछि काठमाण्डौको वाग्मती नदीमा बाढी

Ujyaaloonline.com · Wed Aug 10 00:43:28 GMT 2022

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।

वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)