भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं -सांसद दुलाल
kendrabindu.com · Wed Aug 26 09:59:45 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले बाढीबाट ठूलो जनधनको क्षति भएको र धेरै नागरिक सम्पर्कविहीन रहेको भन्दै तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)