मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ratopati.com · Tue Oct 27 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–द्वितीया, बिहान ६ बजेर ३३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतिका, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त रोहिणी । योग–व्यातिपात, बिहान ११ बजेर २३ मिनेट उप्रान्त वरियान । करण–गर, बिहान ६ बजेर ३३ मिनेट उप्रान्त वणिज, बेलुकी ५ बजेर ३२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–वृष ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)