मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज फेरि बन्द, अमेरिकी सेनाद्वारा इरानमाथि भयानक आक्रमण

bishowkhabar.com · Sun Jul 12 05:16:53 GMT 2026

काठमाडौं– होर्मुज साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य कारबाही गरेको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि इरानलाई चेतावनी दिइए पनि उसले त्यसको पालना नगरेको आरोप लगाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)