मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटन प्रवर्द्धनमा उदासिनता

ekantipur.com · Fri Feb 02 00:45:59 GMT 2024

हाम्रा हिमाल, पहाड, तराईका आ–आफ्नै विशेषता छन् । नदीनाला, हिमशृंखला, मठमन्दिर, अनुपम प्राकृतिक सौन्दर्य मुलुकको आभूषण बन्दै आएका छन् । नेपालमा कम लगानीबाट बढी आर्थिक उपलब्धि गर्न सकिने पर्यटन व्यवसायवारे संघीय सरकारमा यदाकदा विचार आदानप्रदान हुने गरे पनि प्रदेश र स्थानीय तहका जिम्मेवार व्यक्ति, नेता, पदाधिकारीले खासै चासो दिएको पाइँदैन ।

पछिल्लो समय अन्य क्षेत्रभन्दा धार्मिक स्थलहरूमा पर्यटकको घुइँचो लाग्न थालेको यथार्थ केलाउँदा यस क्षेत्रबाट ठूलो आर्थिक लाभ लिन सकिने देखिन्छ । तथापि केही पर्यटन विज्ञहरू बस चढेर मठमन्दिर पुग्ने व्यक्तिहरूलाई पर्यटक भन्न नमिल्ने भनेर हास्यास्पद तर्क दिइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)