बाढी प्रभावित क्षेत्रमा बागमती सरकारले स्वास्थ्य टोली परिचालन गर्यो
bishowkhabar.com · Wed Aug 26 10:06:19 GMT 2026

काठमाडौं– बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ ।
प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)