मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

७० को दशककी बोल्ड अभिनेत्री जहिरा : यसकारण फिल्म छोडिन्, अहिलेसम्म छैन अत्तोपत्तो

ratopati.com

हिन्दी फिल्म उद्योगमा यस्ता थुप्रै नायिका छन् जसले बलिउडमा कदम राख्ने बित्तिकै अत्यधिक नाम कमाए । यत्रतत्र उनीहरुकै अभिनयको चर्चा हुने गर्दथ्यो । तर कोही भने दुई चारवटा फिल्ममा अभिनय गरेर यसरी गायब भए कि उनीहरूको आजसम्म पनि केही अत्तोपत्तो छैन । आज हामी यस्तै एक नायिकाबारे कुरा गर्दैछौ ँ । उनी हुन् ७० को दशककी बोल्ड नायिकामध्ये एक जाहिरा ।

जहिराले सन् १९६९ मा रिलिज भएको जेम्स बन्ड फिल्म अन हर मेजेस्टी सिक्रेटबाट डेब्यू गरिन् । जसमा उनले एक भारतीय युवतीको भूमिका निभाइन् । यो फिल्म सुपरहिट भएको थियो । त्यसपछि जहिराले २०–२१ वटा फिल्ममा अभिनय गरिन् र सधैंका लागि यो क्षेत्र छोडिन् । जहिरा करियर ग्राफ ओरालो लाग्नु अघि नै अभिनय छोड्नु मुनासिब ठान्थिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)