वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह
deshsanchar.com · Tue Oct 27 22:44:36 GMT 2026

काठमाडौँ- बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)