समको गजल सन्तोषको सङ्गीत र स्वरमा
kathmandupati.com · Sun Jul 12 05:28:43 GMT 2026

काठमाण्डु – नाट्यसम्राट बालकृष्ण समद्वारा रचित गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ ।
समद्वारा एक सय वर्षअघि रचना गरिएको उनको कृति ‘मेरो कविताको आराधन उपासना–१’मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’लाई श्रेष्ठले सङ्गीतबद्ध गरी स्वर दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)