विराटनगरमा राति पक्राउ गरिएका युवाहरूलाई कागज गराएर छाड्ने तयारी
nepalpress.com · Sun Jul 12 05:29:59 GMT 2026

विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बस्दा प्रहरी नियन्त्रणमा परेका २६ जना युवालाई रिहा गरिने भएको छ ।
उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाउने तयारी भएको मोरङका एसपी कविद कटुवालले बताए । प्रहरीको आगमनमा अवरोध गरेकाले उनीहरूलाई राति नियन्त्रणमा लिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)