प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री
nepallive.com · Wed Jun 10 10:24:52 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विषयमा संसद बैठकमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अकुपेसनसँग सम्बन्धित रहेको उनको दाबी छ ।
आज संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै परराष्ट्रमन्त्री खनालले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोलेका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागसहित संसद अवरोध गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)