बाढीले १४ हाइड्रोमा क्षति पुगेपछि अब लोडसेडिङ हुन्छ ?
clickmandu.com · Wed Aug 26 10:24:01 GMT 2026

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण दर्जनौँ जलविद्युत् आयोजना, प्रसारण लाइन र त्रिशूली ३बी हब सबस्टेसनमा गम्भीर क्षति पुगेको छ ।
काठमाडौं उपत्यकालाई नजिकबाट विद्युत् आपूर्ति गर्ने र यहाँको माग धान्न मुख्य योगदान पुर्याउने आयोजनाहरू प्रभावित भएपछि उपत्यकामा विद्युत् कटौती (लोडसेडिङ) हुनसक्ने जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)