अब बालेनको खल्तीमा भ्रष्टाचार नियन्त्रण, सूचना संकलन र सुरक्षा संयन्त्र
bishowkhabar.com · Sun Jul 12 05:38:39 GMT 2026

काठमाडौं– सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ‘विशेष सुशासन अनुगमन एकाइ’ गठन गर्ने भएको छ ।
प्रधानमन्त्रीको संरक्षकत्वमा रहने उक्त एकाइले भ्रष्टाचारसम्बन्धी सूचना संकलन, तथ्य–प्रमाण जुटाउने, अनुसन्धान गर्ने र प्रतिवेदन सिधै प्रधानमन्त्रीलाई बुझाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)