नर्वेमाथि ईंग्ल्याण्डको जित पनि रहेन विवादरहित, हालान्डका पिताले पोखे असन्तुष्टि
nepalpress.com · Sun Jul 12 05:37:53 GMT 2026
काठमाडौं । शनिबार राति भएको इङ्गल्याण्ड र नर्वेबीचको विश्वकप क्वाटरफाइनल पनि विवादित बनेको छ । नर्वेका समर्थकले रेफ्रीमाथि पक्षपातको आरोप लगाएका छन् ।
खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डेरुपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो, तर हाफ-टाइम हुनु ठीक अगाडि जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्याण्डलाई बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)