राखेपद्वारा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको तदर्थ समिति गठन, अध्यक्षमा श्रेष्ठ
nepalviews.com · Wed Dec 21 16:43:17 GMT 2022
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन गरेको छ । यसअघि एकप्रकृतिका दुई शारीरिक सुगठन सम्बन्धी संगठन अस्तित्वमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)