टोरन्टो साल्सा फेस्टिभल गोलीकाण्डमा २ जनाको मृत्यु
clickmandu.com · Sun Jul 12 05:43:06 GMT 2026

एजेन्सी । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा सङ्लग्न आशंकित आक्रमणकारी अझै फरार छन् ।
टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा ६ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)