आत्मदाह प्रयास गरेका विवेकको अवस्था गम्भीर
bishowkhabar.com · Sun Jul 12 05:49:24 GMT 2026

काठमाडौं– सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाह प्रयासपछि गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)