चुनावको विरोध गरेर आफै एक्लिने गल्ती नगरोस् एमालेले
barnanmedia.com · Tue Oct 21 19:50:00 GMT 2025

काठमाडौँ, ४ कात्तिक: नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला तीन दशकभन्दा बढी समयदेखि दुई परम्परागत दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको शक्ति संघर्ष नै मुलुकको राजनीतिक दसा र दिशा निर्धारण गर्ने मुख्य भाग्य रेखा बन्दै आएको छ।
२०४८ सालपछि नेपाली राजनीतिमा यिनै दुई दल पालैपालो सत्तामा पुगे, असफल भए, पुनः सत्तामा फर्किए। यही आवर्तनमा देशका जनताले परिवर्तनको अनेक सपना देखे र धोका पनि व्यहोरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)