११ अर्ब ३६ करोड नाफा कमाएको कुलमानको दाबी झुटो, पौने ३ खर्ब ऋणमा छ विद्युत प्राधिकरण
barnanmedia.com · Tue Mar 04 21:29:37 GMT 2025

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ विषयन्तार गर्नमा माहिर छन्। जगजाहेर नै भएको कुरा हो। उनी कामभन्दा बढी गफ गर्छन्। अघिल्लो कार्यकालमा लोडसेडिङ हटाएको ब्याज खाएर बसेका छन्।
सम्भवतः ०८४ को चुनावमा होमिने गरी राजनीतिको पूर्वअभ्यास थालेका उनी अहिले प्रबन्ध निर्देशक भन्दा पनि सरकारसँग जोरी खोज्नमा व्यस्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)