रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
setopati.com · Wed Aug 26 10:40:25 GMT 2026

बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ।
प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)