कपिक्याट सुसाइडः नेपालमा किन बढ्दैछ युवामा आत्मदाहको शृङ्खला?
canadanepal.com · Sun Jul 12 06:03:15 GMT 2026

काठमाडौं– सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय युवा विवेक मण्डल यतिबेला कीर्तिपुर बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा जीवन र मरणको दोसाँधमा छन् ।
शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८५ प्रतिशत भाग जलिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)