भोटेकोशी बाढीले धादिङबेसीसँगको लाइफलाइन टुट्यो, धादिङका पाँच पक्की पुल बगायो
newsofnepal.com · Wed Aug 26 10:51:07 GMT 2026

धादिङ ।
चीनको हिमताल फुटेर भोटेकोशी हुँदै आएको बाढीले धादिङ जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढीले धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोला पुल बगाएपछि सदरमुकामसँगको मुख्य यातायात सम्पर्क नै टुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)