जेनजी आन्दोलनले थलिएको अर्थतन्त्र फेरि उठ्ने बाटो
barnanmedia.com · Tue Oct 21 20:15:00 GMT 2025

काठमाडौँ, ४ कात्तिक: कोभिड–१९ को संक्रमणपछि शिथिल बनेको अर्थतन्त्रले अघिल्लो आवमा केही समात्यो। ४।६ प्रतिशतको आर्थिक वृद्धिदरले नयाँ आशा जगाएको थियो। जलविद्युत् र पर्यटनको टेकोमा बिस्तारै तंग्रिएको अर्थतन्त्रलाई गत महिनाको जेनजी आन्दोलनले हल्लाइदिएको छ।
भ्रष्टाचार, बेरोजगारी र सरकारी दमनविरुद्ध सडकमा उत्रिएको जेनरेशन जेडको विद्रोहले अर्थतन्त्रलाई ठूलो धक्का दियो, जसले विश्व बैंकको वृद्धिदर अनुमान ५।२ प्रतिशतबाट खस्केर २।१ प्रतिशतमा झर्यो। र, अझ नराम्रो हुन सक्ने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)