पहिलो हाफमा जर्मनीविरुद्ध फ्रान्सलाई १-० को अग्रता
nepalipatra.com · Wed Jun 16 01:39:47 GMT 2021
एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा अहिले फ्रान्स र जर्मनीले प्रतिस्पर्धा गर्दैछन् ।
जर्मनीको एलियान्ज एरेनामा जारी खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ । खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट हमल्सले आत्मघाती गोल गरेपछि फ्रान्सलाई अग्रता मिलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)