हरिवन आइपुगे मिटरब्याजपीडित- खुट्टामा ठेला उठ्न थाले, आँप र चिउराको भर
nepalpress.com · Sun Jul 12 06:18:54 GMT 2026

काठमाडौं । जनकपुरबाट ४ दिनअघि काठमाडौंसम्मको पैदल मार्चमा हिँडेका मिटरब्याज पीडितहरू सर्लाहीको हरिवन आइपुगेका छन् ।
उनीहरूले जनकपुरको तिरहुतियागाछीबाट पैदल मार्च सुरू गरेका थिए । जुन ठाउँमा गत चुनावमा रास्वपाले पहिलो चुनावी सभा गरेको थियो । जहाँबाट पीडितहरूले फर्जी तमसुक जलाएर मार्च सुरू गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)